सर्वगुण सम्पन्नमा वाणी ‘पोर्नस्टार’

मुम्बई । अभिनेत्री वाणी कपुरले फिल्म ‘शुद्ध देशी रोमान्स’बाट बलिउडमा पाइला चालिन् । जुन फिल्ममा उनको सीमित दृश्य मात्र थियो । तर पनि उनलाई दर्शकले ‘नोटिस’ गरे । फिल्म ‘वार’ र ‘बेल बटम’ जस्ता फिल्ममा उनको दमदार उपस्थितिले दर्शकलाई केही राहत मिल्यो । केही फिल्ममा गरेको सशक्त अभिनयले उनी एक नयाँ फिल्ममा भने बिल्कुल फरक … Continue reading सर्वगुण सम्पन्नमा वाणी ‘पोर्नस्टार’